सुनको मूल्य घट्यो

न्युजलय २४ मङ्सिर २०८२, मङ्गलबार ११:१८ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य एक हजार रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रूपैयाँ तोकिएको छ ।

मंगलबार चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँले बढेको छ। आज चाँदीको मूल्य ३ हजार ६ सय रूपैयाँ तोकिएको छ ।