सुनको भाउ घट्यो

न्युजलय २६ पुस २०८०, बिहिबार ११:४१ मा प्रकाशित

 काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । बिहिबार (आज) सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो ।

हिजो तोलाको एक लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ३ सय रुपैयाँमा झरेको छ ।

 चाँदीको भाउ भने आज स्थिर छ । हिजोजस्तै आज पनि चाँदीको भाउ तोलाको एक हजार ४ सय १० रुपैयाँ तोकिएको छ ।