काठमाडौं । बलिउडका चर्चित कलाकार रणबीर कपूर र आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन् ।
विवाह समारोहमा करीना कपूर, करिश्मा कपूर, पूजा भट्ट, आकाश अम्बानी लगायत सहभागी भएका छन् ।
आलिया र रणबीरको विवाह ४ पण्डितले गराएका छन् ।