काठमाडौं । सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य एकै दिन प्रतितोला ५६ सय रुपैयाँले बढेको छ।
आइतबार प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज तीन लाख २६ हजार १०० रुपैयाँ पुगेको छ।कद्धधमत
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला छ हजार २० रुपैयाँ पुगेको छ।