बढ्यो सुनको मूल्य

न्युजलय २२ पुस २०८२, मङ्गलबार ११:२१ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य आज फेरि बढेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ३ हजार १०० सय रुपैयाँले बढेको छ ।

यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । 

यस्तै आज चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ८८० सय रुपैयाँमा कारोबार भइरहेको छ ।