काठमाडौं । बलिउड अभिनेत्री हुमा कुरैशी र सोनाक्षी सिन्हाकी फिम्ल ‘डबल एक्सएल’को ट्रेलर सार्वजनिक भएको छ ।
यो ट्रेलरमा हुमा कुरैशी र सोनाक्षी सिन्हा बिलकुल अलग अवतारमा देखिएका छन् ।
यसको साथमा चर्चित क्रिकेटर शिखर धवन पनि आफ्नो एक्टिंग करियरको शुरूवात गर्दैछन् ।
फिल्म ४ नोभेम्बरदेखि प्रदर्शनमा आउने बताइएको छ ।