आयल निगमले माग्यो ६० जना स्थायी कर्मचारी

न्युजलय ४ कार्तिक २०७९, शुक्रबार ०६:०९ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।


निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।