सुनको मूल्य बढ्यो

न्युजलय ९ जेठ २०८२, बिहिबार ११:२२ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य आज तोलामा एक हजार ७०० रुपैयाँले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० कायम भएको छ ।

आज चाँदी पनि तोलामा ३५ ले बढेर दुई हजार २५ मा कारोबार भइरहेको छ ।