जाजरकोटमा भूकम्पको धक्का

न्युजलय २६ साउन २०८३, मङ्गलबार ११:४८ मा प्रकाशित

काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ ।

जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।