मेलिना राई र सुरेन बिसीको ‘तिमी र म’ सार्वजनिक

न्युजलय १९ मङ्सिर २०७९, सोमबार ११:३४ मा प्रकाशित

काठमाडौं । मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत  ‘तिमी र म’ सार्वजनिक भएको छ। 

स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीतसमेत गायक बिसीको सुन्न सकिन्छ। गीतलाई एरेन्ज सनिर खातीले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन्। 

गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन्।