सुनको मूल्य बढ्यो

न्युजलय २४ माघ २०८०, बुधबार १२:३५ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य बुधबार बढेको छ । बुधबार प्रतितोला ६०० रूपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।