सुनचाँदीको मूल्य बढ्यो

न्युजलय १८ मङ्सिर २०८२, बुधबार ११:१५ मा प्रकाशित

काठमाडौँ ।  सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५४ हजार १०० कायम भएको छ । 

त्यस्तै आज चाँदीको मूल्य ११० ले बढेर तोलामा तीन हजार ६५५ निर्धारण भएको छ ।