काठमाडौं। नेपाली गायन क्षेत्रकी प्रसिद्ध पप् गायिका नलिना चित्रकारको माया लाउने बोलको गीत सार्वजनिक भएको छ।
गीतमा शब्द किशोर घिमिरे र संगीत प्रमोद निर्वानको छ । गीतको म्यूजिक भिडियोमा अभिनय भने नलिना र अजय सेनको रहेको छ ।