बढ्यो सुनको भाउ

न्युजलय २ असोज २०८०, मङ्गलबार ११:२९ मा प्रकाशित

  काठमाण्डौ । मंगलबार(आज) सुनको भाउ बढेर तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । 

आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।