काठमाडौं । धनगढीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भिरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किने बेला थापाको भिरबाट लडेर मृत्यु भएको हो ।