सुनचाँदीको मूल्य वृद्धि

न्युजलय २२ जेठ २०८२, बुधबार १२:०४ मा प्रकाशित

काठमाडौं । आज सुन तोलामा पाँच सय र चाँदी रु ३० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार २०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ निर्धारण भएको छ ।