नेप्से परिसूचक १४.१७ अंकले बढ्यो

न्युजलय ७ साउन २०८३, बिहिबार ०४:०४ मा प्रकाशित

काठमाडौं । सेयर बजार आज दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६ को विन्दुमा कायम भएको छ ।

आज १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ६९ करोड माथिको सेयर कारोबार भएको छ ।