आजको सुनको मूल्य

न्युजलय २४ जेठ २०८२, शुक्रबार १२:३३ मा प्रकाशित

काठमाडौँ । एक सातादेखि बढ्दै आएको सुनको मूल्य आज भने स्थिर छ। 

सुनको मूल्य आज प्रतितोला एक लाख ९३ हजार सातसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला दुई हजार एक सय ५० रुपैयाँ पुगेको हो।