काठमाडौं । आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी चाँदी आज तोलामा ५ रुपैयाँले घटेर २ हजार ९५५ रुपैयाँ कायम भएको छ ।