काठमाडौं । गायिका त्रिशला गुरुङले संगीतकार रोहित शाक्यसँग विवाह गरेकी छन् । बिहीबार यी दुई संगीतकर्मीबीच लगनगाँठो कसिएको हो ।
त्रिशलाले प्रेम रहेको सन्देश दिन खालको स्टाटससहित रोहितको फोटो सार्वजनिक गरेकी थिइन् । त्रिशला र रोहित केही समयदेखि प्रेम सम्बन्धमा थिए ।