काठमाडौँ । संसदको चौथो ठूलो शक्तिको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
युवा पुस्ताको आन्दोलन चर्किएको र त्यसमा सरकारले बर्बर दमन गरेपछि रास्वपा सांसदहरूले सामूहिक राजीनामा दिन लागेका हुन् ।