इटहरीका अनुप्राशको ‘यात्रा’ सार्वजनिक (गीतसहित)

न्युजलय १४ कार्तिक २०७९, सोमबार ०८:०० मा प्रकाशित

इटहरी । इटहरीका अनुप्राश विष्टको ‘यात्रा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रबिन शाक्यले संगीत भरेका छन् । 


जाम कर्नर प्रोडक्सनले गीत निर्माण गरेको हो ।