काठमाडौं । आज सुनको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुन प्रतितोला २ हजार तीन सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।