उर्लाबारी । मोरङको लेटाङ नगरपालिका–२, की बलात्कारपछि हत्या भएकी १३ वर्षीया अंशु गौतमको हत्या अभियुक्त पक्राउ परेका छन ।
प्रहरीले लामो खोज अनुसन्धानपछि अभियुक्त पत्ता लगाएको हो । प्रहरीले आइतबार दिउँसो घटनामा सङ्लग्नलाई सार्बजनिक गर्दैछ ।
घटनामा संलग्न गौतमकै छिमेकी ५५ वार्षिय पदम बहादुर अधिकारी रहेका छन् ।