आजको सुनको मूल्य

न्युजलय ३१ असार २०८२, मङ्गलबार १२:१३ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । सोमबारको तुलनामा चाँदीको मूल्य भने ४० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य एक लाख ९३ हजार ३०० निर्धारण भएको छ ।

त्यसैगरी, एक तोला चाँदीको मूल्य रु दुई हजार २७५ कायम भएको छ ।