सुनचाँदीको मूल्य वृद्धि

न्युजलय २९ जेठ २०८२, बुधबार ११:३२ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० र चाँदीमा १५ ले बढेको  हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ ।