काठमाण्डौ । बिहिबार (आज) सुनको भाउ ३ सय रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँले कारोबार भएको सुनको भाउ आज ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।