काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला मूल्य दुई लाख ३६ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहबार चाँदीको भाउ प्रतितोला दुई हजार नौ सय ८० रुपैयाँ कायम भएको छ ।