बढ्यो सुनको मूल्य

न्युजलय २० असार २०८०, बुधबार ११:२८ मा प्रकाशित

काठमाडौँ। बुधबार(आज) सुनको मूल्य २ सय रुपैयाँले बढेको छ।  सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार १० सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।