काठमाडौँ । सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिरहेको छ ।
सुनको मूल्य सोमबार तोलामा १ हजार ७०० रुपैयाँ बढेको हो । आज सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार ४७० पुगेको छ ।