काठमाण्डौ । आइतबार(आज) सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ ।
लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । सुनको भाउ आज १ लाख ११ हजार ६ रुपैयाँमा झरेको छ ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।