काठमाडौं । आज सुनको मूल्य पाँच हजार ६०० रुपैयाँले वृद्धि भएको छ। सुनको मूल्य तीन लाख २० हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला पाँच हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि पाँच हजार ७४० रुपैयाँ रहेको थियो।