बढ्यो सुनको मुल्य

न्युजलय ६ पुस २०८०, शुक्रबार ०१:०६ मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज) सुनको मूलयमा बढेको छ । आजको दिन सुन प्रतितोला ८०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजावी १ सुन १९ हजार २५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।