सुनको मूल्यमा नयाँ कीर्तिमान

न्युजलय १० माघ २०८२, शुक्रबार ११:२७ मा प्रकाशित

काठमाडौँ । आज सुन प्रतितोला ९ हजार २ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४ सय कायम भएको छ ।

त्यस्तै चाँदी ३२० ले बढेर ६ हजार १९० कायम भएको छ ।