काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज र चाँदीको मूल्य १४० रुपैयाँले घटेर पाँच हजार १० रुपैयाँ कायम भएको छ ।