आजको सुनको भाउ

न्युजलय ८ फाल्गुण २०८०, मङ्गलबार ११:५१ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुनको मूल्य भने स्थिर रहेको छ । आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य पनि स्थिर छ । प्रतितोला १ हजार ४१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।