अभिनेता गौरव पहारीले गरे विवाह

न्युजलय २१ माघ २०८०, आइतबार ०९:३९ मा प्रकाशित

काठमाडौं । अभिनेता गौरव पहारीले विवाह गरेका छन्। 

उनले आइतबार श्रेणी खतिवडासँग विवाह गरेका हुन्। उनीहरूको विवाह समारोह मुलपानीस्थित नर्लिङ रिसोर्टमा भइरहेको छ। उनीहरूको विवाह समारोहमा नजिकका साथीभाइ र परिवार उपस्थित छन्। 

श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन्।