२०७८ साल माघ ६ गते बिहिबार

नोबेल सञ्‍चालक डा. सुनिल शर्मालाई विद्यार्थीले दले मोसो

न्युजलय ३० पुस २०७८, शुक्रबार ०५:११ मा प्रकाशित

काठमाडौ । काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई विद्यार्थीले मोसो दलेका छन् । 

शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा विद्यार्थीहरुले मोसो दलेका हुन् । महँगो शूल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरूले केही दिनयता विरोध चर्काएका थिए ।