Newslaya Home

स्वास्थ्य

  • ​जान्नुहोस् जमराको सेवन स्वास्थ्यका लागि कत्तिको फाइदाजनाक ?

    न्यूजलय बुधबार ११, असोज २०७४

    हिन्दूहरुको महान् चाँड बडा दशैँको आज सातौ दिन घर घरमा फूलपाती भित्र्याएर मनाइदै छ । जमरा राखिएको पूजा कोठामा फूलपाती भित्र्याएसँगै दशैको रौनक बढे्र जान्छ । 
    दशैँमा मान्यजनको हातबाट आशिर्वाद लिएसँगसँगै जमरा पनि लगाउने गरिन्छ । दशैँमा पहेलो जमारा लगाइन्छ जुन धार्मिक महत्व र....

  • ​धेरै नखानुहोस् यी खाना, चाँडै झर्नसक्छ तपाईको कपाल

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो समस्या बन्दै गएको छ । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।
    के खाँदा झर्छ कपाल ?
    केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले....

  • ​यस्ता छन् लसुनका फाइदा

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    प्रायः सबैको भान्सामा सजिलै पाइन लसुन मसलाको रूपमा प्रयोग गरिन्छ । यसमा औषधीय गुण पनि हुन्छ । आयुर्वेदमा मात्र नभएर प्याथोलोजी विशेषज्ञहरू पनि यसलाई औषधिको रूपमा प्रयोग गर्दा धेरै फाइदा हुनेमा विश्वास गर्छन् । त्यही भएर कतिपय चिकित्सकले बिरामीलाई सन्तुलित भोजनबारे सल्लाह दिँदा खानामा लसनुको....

  • ​कस्ता प्रजातिका लामखुट्टे सबैभन्दा खतरनाक ?

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    लामखुट्टे फरक–फरक प्रकारका हुन्छन् । यसरकारण लामखुट्टेसँग जोडिका रोग पनि छुट्टा–छुट्टै प्रकारका हुन्छन् । 
    विश्वमा पाइने ६ प्रजातिका लामखुट्टे खतरनाक मानिन्छन् । त्यसो त विश्वभर लामखुट्टेका ३ हजार ५ सय प्रजाति पाइन्छन् । पृथ्वीमा लामखुट्टेको उत्पत्ति १० करोड वर्ष पहिला नै भएको मानिन्छ ।

  • दशैंमा नखानुहोस् रातो मासु र मदिरा हुनसक्छ यस्तो खतरा

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    दशैंमा मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्छ । दशैंमा बढी खसी, रांँगा र बोसो हुने बगुर, बँदेलको रातो मासु सकभर खानुहुँदैन । 
    आफन्त, नातागोता र साथीभाइसँंग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप र युरिक....

  • स्क्रब टाइफसको संक्रमण बढ्दो, दुई महिनामा २०१ संक्रमित

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    चितवन । मुसाको शरीरमा हुने सूक्ष्म माईट नामक किराले टोक्दा सर्ने स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ । दुई महिनाको अवधि भरमा करिब दुई सय एक जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ ।
    जिल्ला जनस्वास्थ्य कार्यालय चितवनल परीक्षण गरिएको आठ सय १७ जनामध्ये दुई....

  • ​नुन चर्को खाँदा क्यान्सरको खतरा, जानिराखौँ कुन उमेरकाले कति नुन खाने ?

    न्यूजलय सोमबार ०९, असोज २०७४

    नुन मानव शरीरको लागि नभई नहुने तत्व हो । तर, यसको सन्तुलित उपभोग हुन सकेन भने गम्भिर समस्या भोग्नुपर्ने हुन्छ । नुनको मात्रा कम भयो भने पनि रोग निम्तन्छ भने बढी हुँदा पनि ठूलो असर पर्छ । शरीरको तापक्रम स्थिर राख्न र तन्दुरुस्त रहन नुनको....

  • ​नुहाउने बेला भुलेर पनि नगर्नुहोस् यी गल्ती

    न्यूजलय सोमबार ०९, असोज २०७४

    मानिसहरु दिनहुँ नुहाउने गर्छन् । नुहाउने क्रममा मानिसहरु यस्ता थुप्रै गल्ती गर्ने गर्छन् जसले शरिरमा नराम्रो असर पुर्याउने गर्दछ । त्यसैले नुहाउने बेलामा तल लेखिएका गल्तीहरु कहिल्यै गर्नुहुँदैन ।
    निकै चिसो वा तातो पानीले नुहाउँदा कपाल र छालाको तन्तु खराब हुने गर्दछ । छाला....

  • ओपिडी बन्दले बिपी प्रतिष्ठानका बिरामीको बिजोग

    न्यूजलय सोमबार ०९, असोज २०७४

    धरान । देशभरीनै चिकित्सक संघले आन्दोलन गरेपछि धरानमा समेत बिरामीहरुको बिजोक भएको छ । बिरामीले उपचार सेवा लिन बाट बञ्चित भएका छन् । 
    चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु हुनेगरेको घटना बढेसँगै सरकारले नियन्त्रण गर्न मन्त्रीपरिषद्ले उैन बनाउने निर्णय गरेसँग चिकित्सक संघले शुक्रबारबाट प्रदर्शन सुरु....

  • ​यसरी जोगाउँनुहोस् आँखा कमजोर हुनबाट

    न्यूजलय आइतबार ०८, असोज २०७४

    आजकल मानिसहरू स्मार्टफोनमा झुण्डिरहने भएकाले आँखामा असर परिरहेको हुन्छ । फलस्वरुप मानिसहरुले चश्मा लगाउने अवस्था आएको छ । त्यसैले मोबाइल, ट्याब्लेट र ल्यापटपको प्रयोग कम गर्नुका अलावा तपाईंले स्वास्थ्यवर्द्धक केही खानेकुरा पनि खानु जरूरी हुन्छ ।
    भिटामिनः शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ....