Newslaya Home

स्वास्थ्य

  • डन्डीफोरबाट छुट्कारा पाउने घरेलु उपाय

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    डन्डीफोरले मानिसको सुन्दर मुहार कुरुप बनाइदिन्छ । मानिसहरु अनुहारमा डन्डीफोर आउनाले चिन्तित देखिन्छन् । अब चिन्ता लिनु पर्दैन यसबाट छुट्कारा पाउने विभिन्न घरेलु उपायहरु तल उल्लेख छन् ।
    महः डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुनाले डन्डीफोर हटाउन....

  • किड्नी स्वास्थय राख्न के गर्ने ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    शरीरको महत्वपूर्ण अङ्ग मध्ये किड्नी पनि एक हो । स्वास्थय किड्नीले हामीले खाएको खानेकुरा लगायतलाई प्रशोधन गर्न महत्वपूर्ण भूमिका खेल्छ । न्यून प्रोटिन भएको पोषण, नूनको मात्रा न्यून, फस्फोरसजन्य खानेकुराको कम प्रयोग र पोटासिमयुक्त खानेकुरा घटाएर हामी किड्नी रोगबाट बच्न सक्छौं । त्यसैले किड्नी सँगै....

  • यस्ता छन् स्वस्थ रहने सजिलो उपाय

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सबै मानिसलाई आफू सधै स्वस्थ हुम जस्तो लाग्छ । तर, व्यस्तताका कारण मानिसहरुले आफ्नो स्वास्थलाई महत्व दिन भ्याएका छैनन् । स्वास्थलाई ध्यान नदिनाले विभिन्न रोगहरु लाग्न सक्छ । त्यसैले हामीले आफनो जीवनशैली र खानपानमा विशेष ध्यान दिन जरुरी छ ।
    त्यसैले तल उल्लेख गरेका....

  • गोलभेँडा खानाले हुन्छन् यस्ता फाइदा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    दैनिक रुपमा हामी अचारका लागि या तरकारीमा हाल्नको लागि गोलभेँडाको प्रयोग गर्ने गर्दछौँ । गोलभेँडाले हाम्रो खानालाई स्वादिलो बनाउनको साथसाथै शरिरलाई स्वास्थ राख्न समेत मद्दत गर्छ । गोलभेँडाका फाइदाहरु यसप्रकार छन्ः
    पाचनक्रिया बलियो बनाउँछ ।
    रगतलाई शुद्ध बनाउँछ ।
    रोगप्रतिरोधी क्षमता बढाउँछ....

  • धेरै नखानुहोस यी खानेकुरा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    भिटामिन, प्रोटिन, खनिजको मात्रा धेरै भएका खानेकुराहरु शरिरलाई आवश्यक पर्ने भन्दा ज्यादा सेवन गर्नु हुँदैन । यस्ता खानेकुराहरु अत्याधिक सेवन गर्नाले मोटोपना बढाउनुका साथै अन्य स्वास्थ सम्बन्धी समस्याहरु निम्त्याउन सक्छ ।
    त्यसैले यी सात खानेकुराहरु शरिरलाई चाहिने भन्दा धेरै नखानुहोस् ।
    १. क्यानको....

  • लसुन र प्याजले यसरी हुन्छ अनुहार चम्किलो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सफा, मुलायम, चम्किलो अनुहार बनाउने धेरै घरेलु विधिहरु छन् । जस मध्य लसुन र प्याज पनि हो । लसुन र
    प्याजको मिश्रणबाट बनाउने फेसप्याकले मुहारको कालो धब्बा र रुखोपन हटाउन मद्दत गर्छ । प्याज र लसुन हरेकको भान्सामा हुने भएकाले यसको प्रयोग गर्न कठिन....

  • हरियो खुसार्नी खानुका यी हुन् फाइदा !

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    हरियो खर्सार्नी खानाले स्वास्थ्यलाई हानि गर्छ भन्ने धारणा धेरै मानिसको छ । जो मानिसको पेट पोल्ने समस्या हुन्छ उनीहरु सके सम्म खुसार्नी खान चाहादैनन् । तर, खुसार्नी खाएमा समस्या मात्र हुने हैन् समस्याबाट राहत पनि दिन्छ । यसको सेवन भने ठिक्क मात्रामा गर्नु पर्छ फाइदा....

  • मुख र जिब्रोमा खटिरा आए के गर्ने?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत रेसादार खानाको कमी हुनाले मुख र जिब्रोमा खटिरा आउने गर्दछ । के तपाईँ यस्ता खटिरा आएर हैरान हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यसको उपचारका लागि यस्ता घरेलु उपाय अपनाउनुहोस् ।
    १. मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला....

  • महिनावारीको रगतको रंगबाट छुट्टिन्छ, स्वस्थ कि अस्वस्थ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    महिलाको जीवनको एक अभिन्न अंगका रुपमा महिनावारीलाई लिन सकिन्छ । यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यस क्रममा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्न थाल्छन् ।
    सामान्यतया सबैलाई लाग्छ कि....

  • दैनिक प्रयोग गरिने यी चीजले अनुहार बिगार्छ :

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    दैनिक प्रयोग गरिने केही चीज यस्ता छन्, जसले छालामा नराम्रो असर पुर्याउन सक्छ । त्यसैले यस्ता केही चीजलाई प्रयोग गर्नु अघि सतर्क रहन आवश्यक छ । ती हुन् :
    १. सिरानी – अनुहार वा कपालमा भएको तेल तथा ब्याक्टेरिया सिरानीमा लाग्ने गर्छ । यस्तो....