Newslaya Home

स्वास्थ्य

  • ​शरीरका फोकाफोकीबाट यसरी पाउनुस् मुक्ति

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    शरीरको कुनै भागमा फोका वा पानीफोका आउँदा धेरै पीडा हुन्छ । अनुहारमा फोका आउँदा त झन सुन्दरता नै हराउँछ । शरीरको रगत खराब भएमा फोकाफोकी आउने गर्छ । यहाँ हामी केही यस्ता घरेलु उपाय बताउँदैछौं जसलाई अपनाएर तपाईं फोकाफोकीबाट मुक्त हुन सक्नुहुनेछ । 
    तुलसीः....

  • ​यसरी बनाउनुहोस् तेजिलो आँखा

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    आँखा शरीरको महत्वपूर्ण अंग हो । यसबाट हामीलाई दृष्टि प्राप्त हुन्छ । त्यसैले आँखाको राम्रो हेरचाह गर्नु जरूरी छ । ज्यादा काम गर्दा आँखा कमजोर हुन्छ । दिनभरि कम्प्युटरमा जोतिनुपर्ने आजभोलिको जागिरले आँखालाई तनाव हुने गरेको छ । यहाँ बताइएको घरेलु उपचारले तपाईंका आँखाको तेज....

  • ​सोयाबिन खानुका फाइदाहरु

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    सोयाबिन प्रोटिन र अन्य कैयौं पोषक तत्वले भरपुर हुन्छ । सोयाबिन खान धेरै मानिसहरु रुचाउँछन् । तपाईलाई थाहा नहुन सक्छ सोयाबिन खानाले स्वास्थ र सोन्दर्यसँग सम्बन्धित यस्ता विभिन्न फाइदाहरु पनि हुन सक्छ । जस्तैः
    १. सोयाबिनमा प्रोटिन, क्याल्सियम, फाइबर, भिटामिन ई, भिटामिन बी कम्प्लेक्स,....

  • ​ग्यास्ट्रिकबाट पीडित हुनुहुन्छ भने यी घरेलु उपाय अपनाउनुहोस् :

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    प्रायः सबै मानिसमा अहिले ग्यास्ट्रिकको समस्या देखिन्छ । ग्यास्टिकले नसताउने मानिस सायदै कम होलान् । ग्यास्टिक नेपालीहरुको पहिचान जस्तै भएको छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ ।
    ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउने,....

  • ​मानव स्वास्थ्यका लागि मुसाको लिड निकै उपयोगी

    न्यूजलय शुक्रबार ३०, भदौ २०७४

    मानव शरिरमा बिभिन्न रोगको संक्रमणहरू रहेका हुन्छन् । त्यसलाई निर्मूल पार्न हजारौ औषधीहरू प्रयोगमा आइरहेका हुन्छन् । तीमध्ये मानिसहरुले प्रायः घरायसी औषधिको प्रयोग गर्न रुचाउँछन् । तर, यसको विषयमा मानिसहरुलाई कमै जानकारी हुने गर्दछ । 
    त्यस्तै एउटा घरायसी औषधि मुसाको लिड पनि हो ।....

  • ​बासी भात खानुका फाइदा

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    रातमा बचेको खाना बिहान फ्राइ गरेर खान धेरै मानिसहरु रुचाउँछन् भने केही मानिसहरु बासी खाना भन्दै फाल्ने गर्छन् । बासी खानाका केही फाइदाहरु रहेका छन् जो धेरैलाई थाहा नहुन सक्छ । थाहा पाएपछि तपाईले बासी खाना अवश्य फाल्नु हुनेछैन । जान्नुहोस् बासी खानाका पाँच फाइदाहरुः

  • महिनावारीको समयमा धेरै रगत बगे के गर्ने ?

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    महिनावारीको विषयमा महिलाहरु खुलेर कुरा गर्न लजाउँछन् । तर, हरेक महिलाहरुलाई यस सम्बन्धी राम्रो ज्ञान हुन जरुरी छ । महिलाहरुमा प्रायः कमजोरी अनुभव हुने तथा अनेक समस्या देखा पर्ने गर्दछ ।
    समस्या हर्मोनको सन्तुलन बिग्रीनाले यस्तो समस्या देखापर्छ । हर्मोनको असन्तुलको कारण महिनावारीको समयमा....

  • ​कसरी हुन्छ किड्नी खराब ? यस्तो छ कारण

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    नेपालमा किड्नी फेलको समस्या बढ्दो छ । मानिसहरु प्रायः चिकित्सहरुकोमा नगइ मेडिकल स्टोरमा गएर औषधीको प्रयोग गर्ने भएकाले यस्ता समस्या देखिने गरेको छ । सामान्य टाउको दुखाई, पेट दुखाईमा मानिसहरु बिना चेकअप मेडिकलमा गएर सोझै औषधी लिने गर्छन् । यसले गर्दा किड्नीलाई धेरै नोक्सान गर्छ....

  • ​च्याउ खानुका फाइदाहरु

    न्यूजलय बुधबार २८, भदौ २०७४

    प्रायः हरेकको भान्सामा पाक्ने च्याउ स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । घरमा वा फार्ममा व्यवसायिक रुपले उत्पादन गरिएका च्याउमा भिटामिन ‘बी’सहित विभिन्न प्रकारका खनिज तत्व पाइन्छ । च्याउमा सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिल्लो पदार्थ, कार्बोहाड्रेड प्रशस्त मात्रामा पाइन्छ । तर, च्याउमा क्यालोरी अत्यन्त कम हुन्छ....

  • पेट, छाती पोल्ने समस्या भएका मानिसले नखानुहोस् खालिपेटमा यी चिज

    न्यूजलय बुधबार २८, भदौ २०७४

    पेट र छाती पोल्ने समस्या प्राय सबैमा देखिन्छ । तर, खानपानमा थोरै ध्यान दिने हो भने डाक्टरी औषधी बिना नै यस समस्याबाछ छुट्कारा पाउन सकिन्छ । स्वस्थ जीबनयापनको लागि हामी फलफुल खाने गर्छौं । दुध तथा चिनी हाम्रो खानाका अभिन्न अंग हुन् । तर यी....