Newslaya Home

स्वास्थ्य

  • कसरी बच्ने रुघाखोकीबाट ?

    न्यूजलय बुधबार ०१, कार्तिक २०७४

    चिसो बढ्दै गइरहेकोले धेरैलाई रुघाखोकीको समस्या निम्त्याउने गर्छ । आफूलाई रुघाखोकी लाग्न थालेको हो भन्ने थाहा हुने बित्तिकै यसको समाधान गर्नतर्फ लाग्नुपर्छ । यसको निरकरण समयौ गरिएन भने नाक, घाँटी र फोक्सोमा ठूलै असर पर्न सक्छ ।
    आफूलाई चिसो लागेको हो भन्ने थाहा हुने....

  • यस्ता छन् टमाटरका बेफाइदा

    न्यूजलय मङ्गलबार ३१, असोज २०७४

    प्रायः सबैको भान्छामा टमाटर देखिन्छ । टमाटरको प्रयोग गर्ने मानिसहरुलाई यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ । टमाटर प्रयोग गर्नुका पाँच बेफाइदाहरु यस प्रकार छन् :
    १.....

  • ​महसँग नखानुहोस् यी खानेकुरा

    न्यूजलय मङ्गलबार ३१, असोज २०७४

    नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि महलाई बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि पुर्याउँन सक्छ ।
    आयुर्वेद विज्ञानमा मह कुन चिजसँग खाने र कुन चिजसँग नखाने प्रष्ट बताइएको छ । आयुर्वेद....

  • ​अलैंचीका फाइदाहरु

    न्यूजलय मङ्गलबार ३१, असोज २०७४

    अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयौ बिमारलाई पनि सहयोग पुर्याउँछ । 
    अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ । खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ । अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ । 
    साथै....

  • ​सुत्नुअघि नखानुहोस् यी खानेकुरा

    न्यूजलय आइतबार २९, असोज २०७४

    कफीः खाना खाइसकेर सुत्नुअघि कफी खाने बानी राम्रो होइन । सुत्ने बेलामा कफी खाइयो भने निद्रा पर्न अप्ठेरो हुन्छ ।
    चकलेटः चकलेटमा क्याफिन हुन्छ । कालो खालको चकलेटमा क्याफिनको मात्रा अझ बढी हुन्छ । क्याफिनजन्य चिज खानाले मानिस थकानरहित हुन्छ र शरीरमा पाचनसम्बन्धी रासायनक्रिया....

  • ​के तपाईको छिट्टै बिर्सने बानी छ ? खानुहोस् यस्ता खानेकुरा

    न्यूजलय आइतबार २९, असोज २०७४

    प्रायः धेरै मानिसहरुको भुल्ने बानी हुन्छ । कतिपय मानिसले त महत्वपूर्ण कुरा नै भुल्ने गर्दछन् । जसले गर्दा पछि उनीहरु चिन्तीत हुनुपर्ने हुन्छ । यस्तोमा खानपानलाई ध्यान दिन सके मष्तिष्कले राम्रोसँग काम गर्ने विज्ञहरू बताउँछन् । केही यस्ता खानेकुराहरू छन् जसले भुल्ने बानीलाई केही कम....

  • खाना खाने बित्तिकै नगर्नुहोस् यी काम

    न्यूजलय शुक्रबार २७, असोज २०७४

    खाना खाएको तुरुन्तै नुहाउँदा हात, खुट्टा तथा शरीरको अन्य भागमा रगतको प्रवाह बढ्छ र पेटको चारैतिर रगतको मात्रा कम हुन्छ जसले डाइजेस्टिव सिस्टमलाई कमजोर बनाउँछ ।
    चिया तथा कफिमा एसिड बढी हुने भएकाले यसले शरीरमा प्रोटिनको मात्रालाई नोक्सान पर्याउँछ जसका कारण खाना पचाउनमा समस्या....

  • ​पिलो आएर हैरान हुनुहुन्छ ? यसरी घरमै निको पार्नुहोस्

    न्यूजलय शुक्रबार २७, असोज २०७४

    पिलो एक प्रकारको फोको हो, जुन शरीरको कुनै हिस्साको रौं टुट्नाले उत्पन्न हुन्छ । यसका कारण हुने घाउ अन्यभन्दा अलिक फरक र पीडादायी हुन्छ । पिलो भएमा शरीरका कुनै भागमा फोकाजस्तो देखिन्छ र त्यसमा पीप जम्न थाल्छ । पिलोको समस्या शरीरको कुनै पनि अंगमा हुनसक्छ....

  • ​के तपाईँको नङ टोक्ने बानी छ ? सावधान ! निम्त्याउँछ यस्तो समस्या

    न्यूजलय शुक्रबार २७, असोज २०७४

    कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । बालबालिकामा यस्तो बानी देखिनु सामान्य हो । तर, युवायुवती या पाका उमेरका मानिस नै नङ टोकीरहेका हुन्छन् । नङ टोक्ने बानी खराब हो । त्यसैले अभिभावकहरुले बालबालिकालाई नङ टोक्नु हुँदैन भनेर सिकाउनुपर्छ । नङ टोक्ने बानीले विभिन्न प्रकारका....

  • ​मौसमी रुघाखोकीका कारण १७ जनाको मृत्यु

    न्यूजलय बिहीबार २६, असोज २०७४

    काठमाडौँ । मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । 
    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको हो । 
    का....