Newslaya Home

स्वास्थ्य

  • ​एशियन पेन्ट्समा अत्यधिक रसायन प्रयोग

    न्यूजलय शुक्रबार १०, कार्तिक २०७४

    काठमाडौं । नेपालमा सर्वाधिक बिक्री बितरण भइरहेका अधिकांश रंग(पेन्ट्स)मा अत्यधिक लिड (सिसा) मिसावट भएको सार्वजनिक भएको छ । 
    जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र तथा लिडर्स नेपालले काठमाडौं उपत्यकालगायत पश्चिम नेपालका केही बजारबाट संकलन गरिएका १८ रंग उद्योगका ३७ वटा रंगको नमूनाको प्रयोगशाला परीक्षण गर्दा....

  • यस्ता छन् बाफ लिनुका फाइदा

    न्यूजलय शुक्रबार १०, कार्तिक २०७४

    दिनभर काम गर्दा पोलुसनका कारण छालामा ब्याक्टोरिया जम्मा हुन थाल्छ । यसलाई टाढा भगाउनका लागि बाफ लिन धेरै राम्रो उपाय मानिन्छ । यसबाट छालामा रहेका पोर्सहरु खुल्छन् र कयौं प्रकारका स्वास्थ्य समस्याहरुबाट पनि छुटकारा पाउन सकिन्छ । जस्तैः
    १. हप्तामा ३/४ पटक तातो बाफ....

  • ​डिप्रेसनको लक्षण र बच्ने उपाय

    न्यूजलय शुक्रबार १०, कार्तिक २०७४

    हालै मात्र झापामा एक किशोरीले आत्माहत्या गरेको चर्चा सेलाएको छैन । भनिन्छ, उनी डिप्रेसनग्रस्त थिइन् । मनोविद्हरुका अनुसार अहिले आत्माहत्याको मूख्य कारण नै डिप्रेसन बन्दैछ ।
    विश्व स्वास्थ्य संगठनको आंकलनमा सन् २०२० सम्ममा विश्वको लागि ठूलो चुनौती बन्नेछ, डिप्रेसन । मुटु रोगपछि डिप्रेसन दोस्रो....

  • ​यसकारण खानुहोस् मरिच

    न्यूजलय बिहीबार ०९, कार्तिक २०७४

    जाडो याममा चियामा मरिच राखेर खाने चलन छ । यसरी चियामा राखिने कालो मरिचले न्यानो गराउनुका साथै स्वास्थ्यलाई फाइदा गर्दछ ।
    मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ । त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरिच....

  • ​यस्ता छन् नरिवलको तेल र कपूरका फाइदा

    न्यूजलय मङ्गलबार ०७, कार्तिक २०७४

    नरिवलको तेलले छाला र कपालको चमक बढाउँछ र यसमा भएको गुणले चाउरी पर्न दिँदैन । 
    अनि पूजाकोठामा हुने कपूरले घरको नकारात्मक ऊर्जालाई बाहिर निकाल्छ अनि अनेकौं रोगको उपचारमा यसको औषधि बनाइन्छ । नरिवलको तेल र कपूर मिसाउँदा यसको असर दुईगुणा बढ्छ । यो मिश्रणबाट....

  • ​यसकारण हुन्छ पायल्स, पायल्सका बिरामीले के खाने ?

    न्यूजलय मङ्गलबार ०७, कार्तिक २०७४

    हामीले आफ्नै दैनिक जीवनयापनको कारण पायल्स निम्त्याइरहेका हुन्छौँ । व्यस्त जीवनशैली, व्यायाम र स्वस्थ खानाको कारण पायल्सले धेरैलाई सताइरहेको छ । 
    पायल्स हुनुका कारण :
    – शारीरिक व्यायाम नगर्नु ।
    – माछामासु तथा सुक्खा चिजबढी लिनु ।
    – पानी कम खानु....

  • ​फलफूल खाने सही समय र तरिका

    न्यूजलय मङ्गलबार ०७, कार्तिक २०७४

    फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । त्यसैले हामीले नियमित फलफूल खाने गर्नुपर्छ । फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ तर कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । 
    बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । शरीरलाई कुनै पनि....

  • यसकारण पिउनुस् मेवाको पातको जुस

    न्यूजलय सोमबार ०६, कार्तिक २०७४

    मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक फल हो । मेवा खानुको साथै मेवाको पातको जूसले धेरै प्रकारका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ । उसो त डेङ्गु र चिकनगुनियाका रोगिहरुलाईं मेवाको पातको जूस पिउन सल्लाह दिइन्छ ।
    तर, यदी तपाई जीवनभर स्वस्थ रहन चाहनुहुन्छ भने आफ्नो नियमित....

  • सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला बढी

    न्यूजलय आइतबार ०५, कार्तिक २०७४

    इटहरी । सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा पुरुष भन्दा महिला बढी रहेको पाइएको छ । सुनसरीको सात वर्षे स्वास्थय तथ्यांकले परिवार नियोजनको अस्थायीदेखि स्थायी साधन सम्मको प्रयोगमा महिला नै अगाडि रहेको देखाएको छ । 
    जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले परिवार नियोजनका साधन प्रयोगमा पुरुष बढी....

  • ​निदाएको बेलामा मान्छे मर्ने कारण यस्तो छ

    न्यूजलय शनिबार ०४, कार्तिक २०७४

    बिबिसी । विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको चिकित्सकहरूले पुष्टि गरेका छन्। निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ। ६० बर्सकी फिसरको गत वर्ष....