Newslaya Home

स्वास्थ्य

  • ​किन खाने जाडोमा मेथी ? जान्नुहोस्

    न्यूजलय आइतबार २६, कार्तिक २०७४

    भनिन्छ, मौसमी फलफूल, सागसब्जी नै शरीरका लागि अनुकुल हुन्छ । किनभने यस्ता फलफूल, सागसब्जी त्यही बेला उत्पादन हुन्छन्, जतिबेला हाम्रो शरीरलाई चाहिन्छ । जस्तो कि, मेथीको साग । यो सिजनमा पाइने सागसब्जीमा एक हो मेथीको साग ।
    विभिन्न स्वास्थ्यबर्द्धक गुणहरुका कारण मेथीको साग अत्यन्त....

  • नेपाल प्रहरी अस्पतालमा सर्वसाधारणका लागि सेवा सुरु

    न्यूजलय आइतबार २६, कार्तिक २०७४

    काठमाडौं । नेपाल प्रहरी अस्पतालले आइतबारबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा दिन सुरु गरेको छ ।
    महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एक कार्यक्रमकाबीच सर्वसाधाणका लागि स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रमको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक अर्यालले संवैधानिक व्यवस्था अनुसार नागरिकलाई....

  • ​विद्युद जाँदा डायलाइसिसमा समस्या

    न्यूजलय शुक्रबार २४, कार्तिक २०७४

    काँकडभिट्टा । सुधारोन्मुख मेची अञ्चल अस्पतालले पछिल्लो समय तीन शय्याको निःशुल्क हेमो डायलाइसिस सेवा सुरु गरेसँगै बिरामीको चाप बढ्न थालेको छ ।बिर्तासिटी र ओमसाई पाथिभरा अस्पतालले यसअघिदेखि नै डायलाइसिस सेवा सुरु गरेको भए पनि सरकारी अस्पतालमा तीन महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हो । 
    अस्पतालमा चारवटा....

  • ​एपेन्डिसाइटिसका लक्षणहरु

    न्यूजलय शुक्रबार २४, कार्तिक २०७४

    कति यस्ता समस्या हुन्छन्, जसको समयमा उपचार भएन भने त्यसले गंभिर रुप लिन सक्छ । जस्तो कि एपेन्डिसाइटिस । यो यस्तो रोग हो, जसमा एपेन्डिक्स सुन्निन्छ । यसको सहि समयमा उपचार गरेमा सजिलै निको हुन्छ । तर, लापरबाही गरियो भने, त्यसले निकै जटिल समस्या निम्त्याउन....

  • ​स्वास गनाएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

    न्यूजलय बिहीबार २३, कार्तिक २०७४

    खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । मुख शरीरको महत्वपूर्ण अंग पनि हो । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुराहरु....

  • ​गाजर खानुका फाइदाहरु

    न्यूजलय बिहीबार २३, कार्तिक २०७४

    दैनिक काँचो गाँजर सेवन गर्नाले वा त्यसको जुस पिउँनाले स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणले भरिपूर्ण गाजर जाडोमा खाँदा स्वास्थ्यमा निकै फाइदा गर्छ । गाजर खानुका फाइदा यस प्रकार छन्ः 
    गाजर र पालुंगोको रसमा भुटेको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरमा भएको....

  • बिहान लामो सास लिँदाका फाइदा

    न्यूजलय बिहीबार २३, कार्तिक २०७४

    बिहान लामो सास लिँदाका फाइदाश्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसका केही फाइदा यस प्रकार छन्ः
    तनाबबाट मुक्ति....

  • ​टाउको दुखेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

    न्यूजलय बुधबार २२, कार्तिक २०७४

    व्यस्त कार्यतालिका, तनाव आदी कारणले आजभोली धेरैको टाउको दुख्ने गरेको छ । यस्तो अवस्थामा मानिसहरु पेनकिलर खाने गर्छन् । यसरी पटक पटक धेरै औषधि खाँदा शरीरमा विभिन्न खाले समस्या पैदा हुने गर्दछन् । 
    टाउको दुखाइका अनेकौं कारणहरु हुन्छन् । कहिलेकाहीँ धेरै औषधिको सेवनले पनि....

  • ​दाँत दुखेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

    न्यूजलय मङ्गलबार २१, कार्तिक २०७४

    आजभोलिको खानपान र चुरोट/खैनीको लतका कारण दाँतमा धेरै समस्या हुने गरेको छ ।दाँतको उपचार महंगो हुने भएकाले धेरै मानिसहरु अपचार नगराइ बस्ने गरेको पाइन्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँछौ जसको प्रयोग गर्नाले अनावश्यक खर्च बिनानै तपाईंको दाँतको रोग निको हुन्छ । जस्तै....

  • जाडाको समयमा रुघाबाट यसरी बच्न सकिन्छ

    न्यूजलय बुधबार १५, कार्तिक २०७४

    अहिले हाम्रो देशमा चिसो बढ्दै गएको छ। यसको साथै रुगाखोकीले पनि मानिसलाई सताउन थालेको छ । प्रायजसो मौसम परिवर्तन हुँदा रुघा खोकी देखा पर्ने गर्दछ । बिश्वमा सबैभन्दा बढि हुने संक्रमक रोगमध्ये  रुघा खोकी पनि एक हो। विश्वमा रुघा खोकी बाट पिडित नहुने व्यक्ति पाउन....