Newslaya Home

स्वास्थ्य

  • ​एसिडिटिबाट छुटकारा पाउने घरेलु उपाय

    न्यूजलय शनिबार २२, पुष २०७४

    हाम्रो व्यस्त जीवनशैलीको कारण एसिडिटीको समस्या पछिल्लो समयमा बढ्दै गएको छ । एसिडिटीको कारण पेट पोल्ने, अमिलो पानी आउने, अपच हुने जस्ता समस्या देखिन्छ ।
    धेरै समयसम्म भोकै बस्ने, असन्तुलित खानपिन, जंक फूडको सेवनले आजकाल धेरै मानिसहमा एसिडिटीको समस्या देखिन थालेको छ । 
    ....

  • ​कतै तपाईँलाई यस्ता लक्षण त देखापरेका छैनन् ? सावधान ! मुटुको रोग हुनसक्छ

    न्यूजलय शुक्रबार २१, पुष २०७४

    साना समस्यामा चासो नदिनु मानवीय स्वभाव हो । तर, सनाना–साना स्वास्थ्य समस्या मुटु रोगका लक्षण हुन सक्छन् । मुटु रोगका लक्षण साझा तर अनौठा खाल्का हुन्छन् । यस्ता समस्याप्रति बेलैमा सचेत भएमा रोग फैलिन र बढ्नबाट जोगिन सकिन्छ । यस्ता छन् मुटु रोगका केही लक्षणहरु....

  • धेरै गुलियो खाँदै हुनुहुन्छ ? सावधान ! दिमाग सुस्त होला

    न्यूजलय बिहीबार २०, पुष २०७४

    हालै गरिएको एक अध्ययनका अनुसार, धेरै गुलियो खाँदा हाम्रो शरीरमा चिनीको असर देखिन थाल्छ जसकारण हाम्रो दिमागको कार्यक्षमता सुस्त हुँदै जान्छ । 
    अनुसन्धानका क्रममा फलफूलमा भएको प्राकृतिक चिनी वा कृत्रिम चिनी सेवन गर्ने व्यक्तिको तुलनामा साँच्चिकै चिनी खाने मानिसले सुस्तता अनुभव गरेको पाइयो । 

  • ​काठमाडौंका ठूला अस्पताल नै ‘ठग’को सूचिमा

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाडौँ । राजधानीका ठूला अस्पतालहरु ठगीको सूचिमा परेका छन् । 
    काठमाडौंका ठूला अस्पतालहरुमध्येका बल्खुस्थित बयोधा हस्पिटल, धापासीको ग्रान्डी ईन्टरनेशनल अस्पताल, बसुन्धाराको ईशान बाल तथा महिला अस्पताल र बाँसबारी स्थित नेशनल ईन्टिच्युट अफ न्युरोलोजी एण्ड एलाईड साईन्सेज प्रा.लि.ले ठगी गरेको भन्दै आपुर्ति व्यवस्थापन तथा उपभोक्ता....

  • ​डल्ले खुर्सानी खानुहोस्, ग्यास्ट्रिक र अल्सरबाट बच्नुहोस् !

    न्यूजलय बुधबार १९, पुष २०७४

    खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गरिन्छ । त्यसमा पनि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगबाट बच्न सकिन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्याउँछ ।
    डल्ले खुर्सानीको नियमित सेवनले रोगहरू निको....

  • रेडीमेड अचार खानु हानिकारक !

    न्यूजलय बुधबार १९, पुष २०७४

    खानामा तिख्खर स्वाद खोज्नेहरुलाई अचार चाहिन्छ । गोलभेडा, धनियाँ, नुन–खुर्सानी मिसाएर बनाएको अचारले हरेक गाँसलाई स्वादिलो बनाउँछ । 
    ताजा अचार खानु सामान्य हो । यद्यपी अचार भनेपछि त्यसमा पिरो र नुनिलोको मात्रा बढी हुन्छ । यसले स्वतः शरीरमा नुनको मात्रा बढाउँछ । अचारको पिरोले....

  • ​सबै महिलाले अनिवार्य जान्नै पर्ने महिनावारीका भ्रम

    न्यूजलय मङ्गलबार १८, पुष २०७४

    महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो महिलाको शरीरमा भएका रागरसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो ।
    सबै महिलाले जान्नै महिनावारीका भ्रमहरु
    १. मन लागेको जे पनि खान सक्नुहुन्छ
    महिनावारी भएको समयमा केहि....

  • ​जाडोमा रुघाबाट बच्न अपनाउनुहोस् यि उपायहरु

    न्यूजलय मङ्गलबार १८, पुष २०७४

    अहिले हाम्रो देशमा चिसो बढ्दै गएको छ । धेरै मानिसहरुलाई रुगाखोकीले पनि सताउन थालेको छ । रुघाखोकी प्रायजसो मौसम परिवर्तन हुँदा देखापर्दछ । यो सरुवा प्रकृतिको रोग भएकोले विश्वमा रुघा खोकी बाट पिडित नहुने व्यक्ति पाउन गाह्रै पर्छ । किनभने मानिसलाई जिवनमा एक न एकपटक....

  • किन मोटाउँछन् विवाहपछि अधिकांस महिला ?

    न्यूजलय मङ्गलबार १८, पुष २०७४

    विवाह पछि महिलाको तौल बढ्ने कारण यस्ता छन् ।
    १. निद्रा पूरा नहुनुः विवाह पश्चात धेरै महिलाको सुत्ने र उठ्ने समय बदलिन्छ । सात घन्टा भन्दा कम सुत्न पाउने भएकाले निद्रा पूरा हुँदैन । यसले तौल बढाउन भूमिका खेल्छ ।
    २. हर्मोनल परिवर्तनः....

  • चायाँमुक्त अनुहारका लागि ध्यान दिनु पर्ने कुरा

    न्यूजलय सोमबार १७, पुष २०७४

    अनुहार सफा हुनु भनेको स्वस्थ हुनुको हो । तर अनुहारमा चायाँ आयो भन्दैमा शरीर अस्वस्थ हुन्छ भन्ने होइन । शरीर अस्वस्थ छ भन्ने संकेत अनुहारमा चायाँ देखिनु पनि हो ।
    चायाँ पोतो आउने धेरै कारण हुन्छ । पहिलो कारण भनेको घामको असर हो ।....