तपाई शुक्रकिटको हत्यारा हो ?
पूरा विश्वमा शुक्रकिटको क्वालिटी खस्कीरहेको एक अनुसन्धानले देखाएको छ । जागिर, जिवनशैली तथा केही खास रसायनहरुको कारण शुक्रकिटको गुणस्तर र क्षमता घटिरहेको बताइएको छ । गुणस्तरमा गिरावट आएसँगै प्रजनन शक्तिमा कमी आउँछ ।
बिएमजे ओपनको रिपोर्ट अनुसार शुक्रकिटको गुणस्तरमा लगातार गिरावटको कारण २० प्रतिशत....