Newslaya Home

स्वास्थ्य

  • ​हत्केलामा धेरै पसिना आउँछ ? यसो गर्नुहोस्

    न्यूजलय आइतबार ०४, भदौ २०७४

    गर्मीको बेला हत्केलामा हलका पसिना आउँनु सामान्य हो । तर, कतिपय मानिसको हत्केलामा धेरै ने पसिना आउने गरेको पाइन्छ । जसकारण विभिन्न काममा उल्झन पैदा समेत गर्छ । यस समस्याबाट हैरान हुनुहुन्छ भने यी घरेलु उपाय अपनाउनुहोस् । 
    १. काचो आलु
    हत्केलामा पसिना....

  • ​यस्ता समस्या भएका व्यक्तिले खानुहुँदैन दालचिनी

    न्यूजलय शुक्रबार ०२, भदौ २०७४

    प्राय अधिकांशको घरमा दालचिनीको प्रयोग हुनेगर्छ । यसको प्रयोगले खाानाको स्वाद बढ्छ । स्वादका साथसाथै दालचिनीमा स्वास्थका लागि पनि धेरै नै फाइदा गर्छ । तर, यसको अधिक प्रयोगले भने शरिरलाई हानी गर्छ । यस्ता मानिसहरुले भने दालचिनी खानुहुँदैन :
    १. गर्भवती महिला
    गर्भवती....

  • किन हुन्छ दाँत सिरिङ ?

    न्यूजलय शुक्रबार ०२, भदौ २०७४

    चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्ने, दाँत सिरिङ–सिरिङ हुने समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ । यस रोग जन्माउने तथा बढाउने काम तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा,....

  • कस्ता व्यक्तिले उखुको रस खानुहुँदैन ? जान्नुहोस्

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    तपाई दिनभरिको थकान मेटाउन एक गिलास उखुको रस पिउँनुहुन्छ भने आजै देखि पिउँन छोड्नुहोस् । त्यसो त उखुको रस एक गुणकारी पेय पदार्थ हो । यसमा क्याल्सियम, पोटासियम, आयरन, म्याग्नेसियम र फस्फोरसजस्ता धेरै पोषक तत्व पाइन्छ, साथै उखुको रसले शरीरमा रगतको बहावलाई पनि सही गराउँछ....

  • ​अदुवा पानी खानुका फाइदा

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    प्रायः अदुवालाई मसालाको रुपमामात्रै प्रयोग गर्ने चलन छ । तर, यसलाई टुक्रा पारी पानीमा मिसाएर नियमित सेवन गरेमा यसले धेरै खाले रोगहरुबाट बचाँउछ । अदुवामा पाइने एन्टी ब्याक्टेरियल, एन्टी फँगल र एन्टि इन्फ्लेमेटरी जस्ता गुणले हाम्रो शरिर स्वस्थ राख्न मद्धत गर्छ ।
    एक कप....

  • किन खाने मुलाको पात ? यस्ता छन् फाइदा

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    प्रायः मानिहरु मुलाको पात फ्याक्ने गर्छन । तर तपाईलाई थाहा नहुन सक्छ मुलाभन्दा बढि मुलाको पात खानु फाइदाजनक हुन्छ । यसमा धेरै पौष्टिक तत्वहरु पाइन्छ जसले हामीलाई धेरै खालका स्वास्थ–सम्बन्धी समस्याहरुबाट बचाँउछ ।
    १. क्यान्सरः मुलाको पातमा एन्थोसाइनिन हुन्छ जुन क्यान्सरका बिरामीको लागि धेरै....

  • ​रामधुनीमा निःशुल्क स्वास्थ्य शिविर हुने

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–७ बक्लौरीमा निःशुल्क स्वास्थ्य शिविर हुनेभएको छ । लायन्स क्लब अफ रामधुनी र झुम्का जेसिजको संयुक्त आयोजनामा शुक्रबार बक्लौरीस्थित स्वास्थ्य चौकीमा शिविर हुने भएको हो । 
    शिविरमा निःशुल्क आँखा, कान साथै स्वास्थ्य परिक्षण गर्न सकिने लायन्स क्लब अफ रामधुनीका अध्यक्ष....

  • ​काँचो प्याज खानुका फाइदाहरु

    न्यूजलय बुधबार ३२, साउन २०७४

    सबैको भान्सामा सजिलै पाइने प्याज स्वास्थ्यको लागि फइदाजनक मानिन्छ । तरकारी, सलाददेखि हरेक कुरामा प्याजको प्रयोग गरिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।
    काँचो प्याजमा फाइबर धेरै पाइन्छ, जसले पेटमा....

  • ​बाढी–पहिरोपछि फैलिन सक्ने रोग र जोगिने उपाय

    न्यूजलय सोमबार ३०, साउन २०७४

    यतिबेला देशका विभिन्न भागका बासिन्दा बाढी–पहिरोको चेपटामा छन् । खासगरी तराईका बासिन्दा डुबानमा परेपछि घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । बाढी–पहिरोबाट विस्थापित भएकाहरुको सामूहिक बसाइ हुने भएकाले खाना, शुद्ध पिउने पानी, उचित शौच जस्ता अत्यावश्यक कुरामा समस्या पर्छ । यस्तो बेलामा लामखुट्टे, मुुसा र....

  • मर्निङ वाक जाँदा ध्यान दिनुपर्ने कुरा

    न्यूजलय बुधबार २५, साउन २०७४

    बिहान उठेर मर्निङ वाक जानु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । यसरी मर्निङ वाक गर्नाले शारीर तन्दुरुस्त रहनुका साथै रक्तचाप, मधुमेह, मुटुरोग, फ्याट्टी लिभर जस्ता रोगको भय हुँदैन । कडा शारीरिक व्यायाम गर्न नसक्नेहरुका लागि मर्निङ वाकले नै व्यायामको काम गर्छ । मर्निक वाकबाट मोटोपन घट्ने,....