ट्वाइलेट सिटमा भन्दा प्लाष्टिकको बोतलमा धेरै किटाणु
ट्वाइलेट सीटभन्दा बारम्बार पानी पिउनका लागि प्रयोग गर्ने प्लाष्टिक बोतलमा बढि किटाणु हुने एक नयाँ अनुसन्धानले बताएको छ ।
ट्रेडमिल रिभ्यूद्वारा गराइएको एक नयाँ अध्ययनका अनुसार ती किटाणुले रोग निम्त्याउने गरेको छ । अध्ययनको नतिजालाई विश्वास गर्ने हो भने बोतलमा पाइने किटाणुमध्ये ६० प्रतिशत....