जण्डिसको उपचारका लागि भुइँअमला
शरीर पँहेलो हुने रोगलाई जण्डिस अथवा पँहेले रोग भनिन्छ । रगतमा बिलिरिबीनको मात्रा बढेमा यो रोग लाग्ने गर्दछ । आँखा, छाला र मुखभित्र पहेले हुनुलाई जन्डिस भनिन्छ । यसको लागि विभिन्न उपचार गरिएको पाइन्छ र यसको समयमै उपचार भएन भने बिरामीको मृत्यु समेत हुनसक्छ ।