Newslaya Home

स्वास्थ्य

  • चनाको दाल खानुका फाइदाहरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    – चनाको दालले शरिरमा आइरनको कमीलाई पुरा गर्छ र हेमोग्लोबिनको स्तर बढाउन मद्धत गर्छ । यसमा अमिनो एसिड शरिरको कोषहरुलाई मजबुत गर्नमा मद्धत गर्छ ।
    – डायबिटिज नियन्त्रणको लागी चनाको दालको सेवन धेरै नै फाइदाजनक हुन्छ । यसले ग्लुकोजको अत्याधिक मात्रालाई सोस्नपनि धेरै नै....

  • बालबालिकाको आँखा कमजोर हुँदै गएको कसरी थाहा पाउँने ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बच्चाहरु धेरेजसो टेलिभिजन, ल्यापटप, मोबाइल, ट्याबलेटमा गेम खेल्न वा भिडियो हेर्न रुचाउँछन् । यही कारण अहिले अधिकांश बच्चाको दृष्टि कमजोर हुने सम्भावना बढ्दो छ ।
    बच्चाहरु सागपात खान मन पराउँदैनन् यसको कारण पनि दृष्टि कमजोर हुँदै जान्छ । धुलो–धूँवाले पनि बच्चाको आँखामा असर पुर्‍याइरहेको....

  • कोशी अस्पतालमा रेबिज इन्जेक्शनको अभाव हट्यो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    विराटनगर । विगत एक महिनादेखि विराटनगरको कोशी अञ्चल अस्पतालमा अभाव भइरहेको रेबिजको इन्जेक्सनको अब भने बिरामीले प्रशस्त रुपमा लगाउन पाउछन् । अस्पतालले सूचना प्रकाशित गरेर उक्त अभाव हटेको जनाएको छ ।
    कोशी अञ्चल अस्पतालमा मासिक ७ सय ५० भाइल कुकुरले टोकेको इन्जेक्सन उपलब्ध हुने....

  • यस्ता फल एकै साथ सेवन नगरौं

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    फल स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तर, फलफूमा अर्को विजातिय खानेकुरा मिसाइयो त्यो विषाक्त हुन जान्छ ।
    कुन फलसँग के खानेकुरा मिसाउनु हुँदैन यसबारे जान्नैपर्छ । खासगरी बालबालिकाको सवालमा यस्तो कुरामा जान्नु एकदमै जरुरी हुन्छ ।
    सुन्तला र गाजर
    सुन्तला र गाजर....

  • यस कारण दाँत खप्टिएर आउँछन्

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    गुलियो बालबालिकालाई सार्‍है मन पर्ने खानेकुरा हो । तर गुलियो खानेकुरा खाँदा दाँतमा टासिन्छन् । मुखमा भएको ब्याक्टेरियाले त्यहाँ एसिड अर्थात् अम्ल उत्पादन गर्छ र दाँतलाई खियाउने गर्छ ।
    यसले गर्दा खाएको खाना दाँतमा अड्किन्छ, क्याबिटी उत्पादन हुन्छ र दाँतमा किरा लाग्छ । नियमित....

  • स्क्रब टाइफस परिक्षण गर्ने किट अभाव

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चितवन । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनमा स्क्रब टाइफस रोग पत्ता लगाउन प्रयोग गरिने ल्याब परीक्षणको किट अभाव भएको छ । कार्यालयका प्रमुख विजय झाका अनुसार थप किटका लागि विभागमा पत्राचार गरिसकिएको छ ।
    चितवनमा गएको वर्ष गरिएको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोग....

  • यसरी बढाउनुहोस् पाचन क्षमता

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    हामीले खाएको खानेकुरा राम्ररी पच्यो भने शरीरमा पोषणको अभाव हुँदैन । शरीर स्वस्थ्य र तन्दुरुत हुनुका साथै रगत पनि सफा हुन्छ । यसले प्रत्यक्ष रुपमा हाम्रो छालाको सौन्दर्यमा पनि प्रभाव पार्छ ।
    तर, हामीले जे जति खान्छौ, सबैकुरा पचाउन गाह्रो हुन्छ । कतिको पचाउने....

  • शरीरमा पानी कम भयो भने के हुन्छ ? थाहा पाउनहोस्

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    हामी सबैलाई राम्रोसँग थाहा छ पानी धेरै मात्रामा पिउँनु पर्छ । तर, हामीलाई थाहा हुँदाहुदै पनि हामी पर्याप्त मात्रामा पानी पिउदैनौँ । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं ।
    जब हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ तब शरीरले पानी....

  • सुन्दर हरैचामा देखियो अनौठो रोग,२ जनाको मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । मोरङको सुन्दर हरैचा नगरपालिकामा नयाँ रोगको प्रकोप फैलिएको छ । सुन्दर हरैचा नगरपालिका–५ स्थित फोक्लान टापुमा यो रोगको प्रकोप फैलिएको हो ।
    गत असार ४ गतेदेखि त्यहाँका स्थानियहरुमा यो रोकको संकमण देखा परेको थियो । ज्वारो आउने, टाउको दुख्ने र रिँगाटा चल्ने....

  • स्वास्थ्य चौकी नबन्दा स्वास्थ्य सेवामा समस्या

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    संखुवासभा । जिल्लाको मकालु गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा भवन अभावका कारण दैनिक रुपमा प्रदान गरिने स्वास्थ्य सेवामा समस्या भएको छ । निर्माणको जिम्मा पाएको खानी धुलीखेल हिमालय जे.वि.ले भवन निर्माणमा ढिलाई गरेपछि थप स्वास्थ्य सेवामा समस्या....